संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध जारी रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद भवन बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको … Continue reading संसद बैठक आज पनि बस्दै, एमालेको अवरोध जारी रहने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed